You are viewing the translated version of पूर्वादेश सम्बन्धी व्यवस्था.

Section 89
पूर्वादेश सम्बन्धी व्यवस्था
(१) नेपाल सरकारले मालवस्तुको वर्गीकरण तथा उत्पत्तिका सम्बन्धमा पूर्वादेश जारी गर्न सक्ने गरी नेपाल राजपत्रमा सूचना प्रकाशित गरी समिति गठन गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम गठित समिति सम्बन्धी अन्य व्यवस्था सोही सूचनामा तोकिए बमोजिम हुनेछ ।